६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

काठमाडौका यी स्थानमा आज बल्ने छैन बिजुली

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली काट्ने भएको छ। प्राधिकरणले जारी गर्दै नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजली काटिने जनाएको छ । प्राधिकरणको सुचना अनुसार सानेपा राम मन्दिर, गुसिंगाल,…