बुटवल । बुटवल उपमहानगरको मुख्य बजार संगमपथकै व्यवसायीहरुले व्यवसाय गर्न आवश्यक प्रक्रिया पुरा नगरी व्यवसाय संचालन गरेको पाईएको छ । उपहमाहानगरको नजिकै पर्ने संगमपथका अधिकांस व्यवसायीहरुले पसलको साइन बोर्ड नराखेको, पसलमा मुल्य सुचि नभेटिएको, व्यबसाय नविकरण नगरीएको, इलेक्ट्रिक तौल मेसिन नबिकरण नभएको नापतौल विभागबाट स्वीकृत नगरी कपडा नाप्ने मिटर प्रयोग गरीएको पाईएको छ । उपमहानगरले…