बुटवल । बुटवल-७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा साधारणसभा गरिएको हो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले बुटवल-७ दिपनगरमा सहकारीको आवश्यक महसुश भएकोले नौलो सहकारी स्थापना गरिएको बताए । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गरिरहेको बताए । सहकारीले…