सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका- २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ पाँच बजेदेखि उनीहरू सम्पर्कविहीन छन् । स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन्…