बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उद्योगका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा सिजि ग्रुपका ४२ जना सहित जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, ४…