बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना नयां कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६ जना महिला र ३५ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १८ जना, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका…