५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीका लागि बढुवा सिफारिसमा

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो । सिफारिस समितिबाट छनौट भएका एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज…