५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपाको ओली पक्षले रुपन्देहीमा अगुवा कार्यकर्ता भेला गर्ने

बुटवल । एकैस्थानमा हुँदा राजधानी नछाडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरु पार्टीमा विभाजन आएपछि धमाधम जिल्ला दौडाहामा निस्कन थालेका छन् । प्रचण्ड-नेपाल पक्षले जिल्लाभेला सम्पन्न गरेसँगै ओली पक्षले पनि रुपन्देहीमा पुस १९ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । नेकपा ओली पक्षको रुपन्देही जिल्ला कार्यालयको सोमबार बसेको बैठकले पुस १९ गते…