२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गर्ने एक व्यक्ति पक्राउ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रूपन्देही तिलोत्तमा नगरपालिका–४ का २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्। थापा हाल पोखरा महानगरपालिका–७, राष्ट्र बैंक चोकमा बस्दै आएका थिए। प्रहरी नायब उपरीक्षक तथा कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति…