१२ पुस २०८२, शनिबार | December 27, 2025

शान्ति सझौता भएको १४ वर्षसम्म वेपत्ताका पीडा जस्ताको तस्तै, नेताहरु दिवस र भाषणमै थन्किँदै

बुटवल । आज दशौं अन्तराष्ट्रिय वेपत्ता नागरिक सम्बन्धी दिवस । नेपालमा पनि यो दिवस विभिन्न मानवअधिकार क्षेत्रका संघसंस्थाहरुले मनाउँदै आएका छन् । विशेषगरी १० वर्षे जनयुद्ध पछि नेपालमा राज्य पक्ष र बिद्रोही पक्षले गरेको नागरिक वेपत्ता बनाउने कार्य यता नेपालमा औपचारीकरुपमा वेपत्ता दिवसको महत्व पनि बढेर गएको हो । वेपत्ता दिवसको सन्दर्भमा विषय उठान भएका…