१२ पुस २०८२, शनिबार | December 27, 2025

काठमाडौँ–तराई (मधेस) द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौं तराईरमधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै द्रुतमार्गमा पनि अब कार्यक्रम…