१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवलमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल । पछिल्लो २४ घन्टामा बुटवलमा ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिवार ४ बजे सम्मको तथ्यांक अनुसार वडा न ३ मा २ जना, वडा न ४ मा १ जना, वडा न ६ मा १ जना, वडा न ८ मा १ जना वडा न ११ मा ३ जना, वडा न…