४ चैत्र २०८२, बुधबार | March 18, 2026

सक्रिय संक्रमितको संख्यामा बागमती प्रदेशलाई पछ्याउँदै लुम्बिनी प्रदेश

बुटवल । कोरोना संक्रमणको महामारीमा मुलुका ७ वटा प्रदेशमा सबै प्रदेशलाई उछिनेर बागमती प्रदेशले नेतृत्व गरिरहँदा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पछ्याईरहेको तथ्याँक सार्वजानिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याँक अनुसार नेपालमा कोरोना भाईरसका सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा पाँच हजार ५२७ जना पुग्दा एक हजार १५२ जना सक्रिय सङ्क्रमितका साथ लुम्बिनी प्रदेशले…