४ चैत्र २०८२, बुधबार | March 18, 2026

राष्ट्रिय खेलकूद परिषद र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल आज नगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गरेको छ । राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल र नगर प्रमुख रमेश महर्जनले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले…