११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोनाको जोखिममा गर्भवती : संक्रमित गर्भवतीको उपचार व्यवस्था मिलाउन अधिकारकर्मीहरुको माग

रुपन्देही । कोरोना भाइरस (कोभिड –१९) संक्रमण बढ्दै गएपछि गर्भवतीमा जोखिम बढेको छ । सहजै जाँच तथा शल्यक्रियाको व्यवस्था नहुँदा जोखिम थपिएको भन्दै आज अधिकारकर्मीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश नं ५ का कुनैपनि सरकारी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीका लागि अहिलेसम्म उपचार तथा शल्यक्रियाको व्यवस्था नहुँदा समस्या सृजना भएको भन्दै अधिकारकर्मीहरुले सामाजिक विकासमन्त्री…