११ पुस २०८२, शुक्रबार | December 26, 2025

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’

लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ, बस्न प¥यो मन मारी मारी, सोचे झैँ जिन्दगी रहिनछ ’ (गायक खेम क्षेत्री र मधु क्षेत्री) पोखरा । यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै…