३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अपाङ्गता सवाल सवैको साझा सवाल

बुटवल । अपाङ्गताको सवाल सबैको साझा सवाल भएको एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । २९ औ अन्तरष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले बुटवल १२ तामनगरमा आयोजना गरिएको सहायतका सामग्री प्रदान तथा अन्तरक्रिया कार्यक्रमाका सहभागीहरुले अपाङ्गता को विषय अपाङ्गता भएका व्याक्तिहरुको मात्रै सवाल नभएको भन्दै यो सबैको साझा सरोकारको विषय हुनुपर्नेमा जोड दिएका…