२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कांग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे बुढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले गरेको गिरफ्तार र दुर्व्यवहारलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

बुधबार तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले निषेधाज्ञा तोडेको भन्दै जबरजस्ती नियन्त्रणमा लिएको थियो ।

त्यसपछि कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १७ बजे

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम-कोरोलानाका जोड्ने मुस्ताङको