३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बाजेको सेकुवाले काठमाडौंको बाफलमा १३औं शाखा सञ्चालनमा ल्यायो

काठमाडौ । बाजेको सेकुवाले आफ्नो १३ औं शाखा काठमाडौको बाफलमा सञ्चालनमा ल्याएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको चेन रेस्टुरेन्ट बाजेको सेकुवाले काठमाडौंको बाफलमा नयाँ १३औं शाखा सञ्चालनमा ल्याएको हो। दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कम्पनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त…