३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कोरोना विशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दाङ, तुलसिपुर उपमहानगरपालिका ५ का ५५ वर्षीया महिलाको आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याईएको थियो…