७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना विशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

दाङ, तुलसिपुर उपमहानगरपालिका ५ का ५५ वर्षीया महिलाको आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याईएको थियो ।

सोही दिन कोरोना बिशेष अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा बिहान ८ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

सोमबार राती मात्र विशेष अस्पतालमा कपिलवस्तुकी अर्का महिलाको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : २१ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।