एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ४सय ८२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा यो सँगै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा…