१० पुस २०८२, बिहिबार | December 25, 2025

एकै टोलमा ८ संक्रमित भेटिएपछि हाँडीगाउँ गहनापोखरी क्षेत्र सिल

काठमाडौं । एउटै टोलमा कोरोना भाइरसको संक्रमण धेरै जनामा देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । हाँडीगाउँको कोटल टोलमा ८ जना संक्रमित फेला परेपछि काठमाडौं महानगरापालिकाले त्यस क्षेत्रलाई सिल गरेको हो । त्यहाँ नेपाल प्रहरीका एक कर्मचारी र उनको परिवार र घरधनीमा संक्रमण देखिएको छ । एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि…