१० पुस २०८२, बिहिबार | December 26, 2025

बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’लाई कोरोना संक्रमण

नेपालगन्ज । बाँकेमा समुदायमा देखिएको कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । उद्योगि, ब्यवसायी, कर्मचारी, कैदीबन्दी, ज्यालादारी कामदार, होटल ब्यवसायी, सुरक्षाकमी, सञ्चारकर्र्मी र स्वास्थ्कर्मी हुँदै बाँकेमा कोरोना भाइरसको संक्रमण प्रदेशसभा सदस्य सम्म पुगेको छ । बाँकेबाट प्रदेश ५ प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्णा केसी नमुनाले आफुलाई कोरोना संक्रमण भएको खुलासा गरेकी छिन् । जनकार्य र…