बुटवल । बुटवल फर्निचर उद्योग संघको २० औ साधारण सभा तथा दशौ अधिवेसन सम्पन्न भएको छ । सीप, जागर र लगानीको सदुपयोग गरि आत्मनिर्भर बनौ भन्ने नारासहित संघको शनिबार अधिवेशन भएको हो । अधिवेसनको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले उद्घाटन गर्दै श्रम बजारको आवश्यकताको आधारका युवाहरुलाई दक्ष सीप सिकाउन नगरप्रमुख ईलम कार्यक्रम, महिला उद्यमशिलता कार्यक्रम…