५ पुस २०८२, शनिबार | December 20, 2025

मौसम विज्ञान विभाग भन्छ, – यसपटक औषतभन्दा १ सय ३० प्रतिशत बढी वर्षा

काठमाडौं । हिउँदबाट नै औषत भन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरु बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र…