बुटवल । ३८ औं वीपी स्मृति दिवसको उपलक्ष्यमा वीपी विचार समाज बुटवलउपमहानगर समितिद्धारा १ हजार थान मास्क वितरण गरिएको छ । बुटवलको राजमार्ग चौराहामा सोमवार विहान आयोजना गरिएको मास्क वितरण कार्यले कोभिड-१९ बाट बच्नका लागि अनिवार्य मास्क प्रयोग गर्न भौतिक दुरी कायम गरि काम व्यवहार चलाउन र सावुन पानीले अनिवार्य पटक पटक हात धुने विषयलाई…