३ मंसिर २०८२, बुधबार | November 19, 2025

जुवा तास बिरुद्ध कठोर बन्दै रुपन्देही प्रहरी, मझगाँउबाट पक्राउ परेका जुवाडेलाई मुद्दा चलाईंदै



बुटवल ११ मझगाँउको एक होटलबाट पक्राउ परेको जुवाडेहरुलाई प्रहरीले जुवा ऐन बमोजिम मुद्दा चलाउने भएको छ । बुटवलको मझगाँउ स्थित होटल होन्डामा सोमबार प्रहरीले छापामारी ६ लाख नगद सहित ६ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार प्रहरीले सोमबार गरेको अप्रेशनमा पैसाको कारोबार हुने गरि तास खेलिरहेको अबस्थामा नियन्त्रणमा लिईएको थियो ।

उनीहरुबाट ६ लाख नगद सहित तास र जुवा खेल्दा प्रयोग हुने सामाग्रीहरु बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन बमोजिम कारवाही गर्न अनुसन्धान थालिएको डीएसपी खत्रीले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३९ बजे

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष

पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ