१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौ आइपुगे भारतीय सेना प्रमुख नरवणे

काठमाडौ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौ आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन्। उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणा गरेका थिए । सेनाप्रमुखको निमन्त्रणामा नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली…