२० आश्विन २०८३, मंगलबार | October 6, 2026

काठमाडौ आइपुगे भारतीय सेना प्रमुख नरवणे



काठमाडौ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौ आइपुगेका छन्।

भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन्।

उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणा गरेका थिए । सेनाप्रमुखको निमन्त्रणामा नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएका हुन । उनी काठमाडौको सोल्टी होटलमा बस्ने छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : २९ बजे

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख