८ पुस २०८२, मंगलबार | December 24, 2025

विश्व स्वास्थ्य संगठनसँग अमेरिकाको औपचारिक सम्बन्ध विच्छेद

अमेरिकाले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध तोडेको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा असफल देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनसँग मिलेको मिलेको आरोप लगाउँदै संगठनबाट बाहिरिने चेतावनी दिँदै आएका थिए । आफ्नो निर्देशन अनुसार चले मात्र डब्लुएचओसँगको सम्बन्ध कायम राख्ने तर्क गर्दै आएका ट्रम्पले दुई महिना एक महिनाको समयभित्र डब्लुएचओले चीनसँगको व्यवहार…