१ पुस २०८२, मंगलबार | December 16, 2025

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९२ पुगेको हो । सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँको व्यास नगरपालिकाका दुई…