चितवन । भरतपुरमा भएको सवारी दुर्घटनामा आज एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार अपरान्ह पौने ३ बजे भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा ग्याँस बुलेटमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ५ बस्ने २४ वर्षिय मनोज सुनारको मृत्यु भएको हो । मोटरसाइकल चालक ४८…