नेपालगन्ज । कंचनपुरका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । बेलाडी-५ कंचनपुर का २४ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार साझ ७स्३ण् बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मानसिक स्वास्थ्यमा समस्या आएपछि उनलाइ असोज ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरीएको…