३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

चीनको अर्थतन्त्र मजबुतीमा अर्को उछाल, तेस्रो त्रैमासिकमा ४.९ प्रतिशतको वृद्धि

कोरोना भाइरुसका कारण बाँकी विश्वको कुल ग्राहस्थ उत्पादन (जीपीडी) निराशाजनक बनिरहेको बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको जीडीपी भने आश्चर्यजनक ढंगले उकालो लागिरहेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनको जीडीपी ४.९ प्रतिशतले वृद्धि भएको छ । यो गत वर्षको सोही त्रैमासिकको भन्दा बढी हो । घरेलु खपत, अपेक्षित निर्यात र लगानीमा सुधारका कारण…