बुटवल । बुटवल उपमहानगरपालिका कै समन्वयमा लुम्बिनी प्रादेशिक अस्पतालले स्थापना गरेको कोरोना बिशेष अस्पताल बुटवलमा उपमहानगरको कर्मचारीले भेन्टिलेटर नपाएर मृत्यु भएपछि उपमहानगरले प्रदेश सरकारसँग भेन्टिलेटर र आइसियूका बेड थप गर्न माग गरेको छ । उपमहानगरको ६८ औं कार्यपालिका बैठक बस्दै उपमहानगरले प्रदेश सरकारलाई जनस्वास्थ्यमा थप संवेदनशील बन्न आग्रह गरेको हो । बैठकले प्रदेश सरकारसँग सहकार्य…