२० मंसिर २०८२, शनिबार | December 7, 2025

सीमाक्षेत्रको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा एक कोरोना सङ्क्रमित फेला परेपछि सीमा क्षेत्रको दक्षिण भेगको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने भएको छ । नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अध्यक्षतामा आइतबार बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा ११, १२ सडक र वडा ६, ७ र ८ स्थित सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ…