२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

४१ औं सामाजिक सेवा दिवस उद्यमशीलतमा जोड दिएर मनाइने

पोखरा । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म…