बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती १ बजे बुटवल १० का ६९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए…