४ असार २०८२, बुधबार | June 18, 2025

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती १ बजे बुटवल १० का ६९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । उनीमा निमोनियाको समस्या देखिएको थियो । अक्सीजनको सहायताले उपचार चलिरहेको अवस्थामा मध्यराती १ बजे उनको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

शनिबार भएको मृत्यु संगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : १५ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ