काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा.उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । उनी दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनियताको शपथ गराए ।…