१० श्रावण २०८३, आइतबार | July 26, 2026

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीका कोरोना संक्रमितको मृत्यु



विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजे मृत्यु भएको हो ।

२८ भदौमा कोरोना पोजेटिभ देखिएका उनी भाद्र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

एक वर्षयता मृगौलामा समस्या भएका कारण उनको नियमित डाइलासिस भईरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ९ : ५० बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले