२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पश्चिम नवलपरासीका कोरोना संक्रमित पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु

बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचाररत पश्चिम नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना…