२४ मंसिर २०८२, बुधबार | December 10, 2025

चितवनमा ३४ जना कोरोना संक्रमित थपिए



चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहिबार गरिएको १ सय ५६ नमुना परिक्षणमा राती ३४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमित हुनेहरुमा चितवन भरतपुर महानगरपालिकाका ३१, नवलपुर, गैंडाकोट-१ का २, पर्सा ठोरी-२ का १ जना रहेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ७ : ३० बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना