२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

‘स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने’

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेट अनुसार स्वरोजगारमुखी बनाइने बताए । यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब…