२९ पुस २०८२, मंगलबार | January 13, 2026

न्यू होराइजनले गर्‍यो ४ जीपीए ल्याउने ११ जनासहित एसईईमा उत्तिर्ण विद्यार्थीलाई सम्मान

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सोमबार सम्मान गरिएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यार्थी र अभिभावकलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको…