९ बैशाख २०८३, बुधबार | April 23, 2026

खुल्यो मुग्लिन-नारायणगढ सडक



काठमाडौं । पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

मंगलबार साँझ करिब साढे ७ बजे तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएकोमा सडक डिभिजनको मेशिनबाट पहिरो पन्छाई यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर यातायात आवागमन संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सवारीको चाप अत्याधिक भएका कारण कार्यालयले लेन अनुशासन पालना गर्न चालकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ३४ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका