काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन्। सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले उर्जावान युवा देशको प्रमुख शक्तिश्रोतको रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन्। मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश बर्ष…