बुटवल । रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । ब्लड प्रेसरको समेत दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु…