२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

आफु र आफ्नो परिवारलाई कोरोना पुष्टि हुँदा गर्व महसुस् गर्ने गाँउपालिका अध्यक्ष….

बुटवल । रुपन्देहीको ओमसतिया गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएकोमा गर्व महसुुस् भएको बताएका छन् । आज आफ्नो फेसबुक मार्फत जनताको सेवा गर्दै गर्दा आफु र आफ्ना परिवारका सदस्यहरुलाई संक्रमण भएको उल्लेख गर्दै कोरोनाका कारण बलिदान (मृत्यु) भएपनि आफ्नो चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् । बुधबार साँझ मात्र…